काठमाण्डु - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचारको छानबिन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै नेता जेल जाने बताएका छन् । आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन् । उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको…