काठमाण्डु - सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको हो । गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ । प्रधानन्यायाधीश कार्कीको कार्यकाल २० गते…