कांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन् । शनिबार काठमाण्डुमा भएको सर्लाहीका मतदातासँगको अन्तरक्रिया कार्यक्रममा उनले विशेष महाधिवेशनमा सबैको साथ नपाएको भए पार्टीबाट निष्कासित सदस्यको रूपमा रहने उल्लेख गर्दै आफ्नो लडाइँ लड्नका लागि सजिलो बाटो छाडेको बताए । उनले भने, ‘मैले पार्टीमा सजिलो बाटो छाडेर…