काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन् । सभापति थापा महाधिवेशनको उद्घाटनसत्रमा उपस्थित हुन जहाजबाट चितवनतर्फप्रस्थान गरेका छन् । थापाले महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्नेछन् । रास्वपाले सभापति थापालाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको थियो । रास्वपा महाधिवेशनमा यसअघि कांग्रेसका तर्फबाट उपसभापति पुष्पा भुसालले प्रतिनिधित्व…