कांग्रेस उपसभातिमा निर्वाचित भएपछि चन्द्र भण्डारीको प्रतिवद्धता-विश्वासको शिर कहिल्यै झुक्ने छैन

काठमाण्डु - नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन् । ‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भनेका…