निर्धारित समयभन्दा करिब दुई घन्टा बितिसक्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र सुरु भएको छैन। बन्दसत्र ढिलाईबारे महामन्त्री बुर्लाकोटीलाई सञ्चारकर्मीहरूले सहमति जुटाउने प्रयासका कारण ढिलाइ भएको हो भनेर प्रश्न गरेका थिए। आफूहरू तालिकाभित्रका काममा व्यस्त रहेको बताए। ‘छैन त्यसमा हामी प्रवेश गरेका छैनौं,’ उनले भने, ‘अहिले निर्वाचन आयोगले तयारीको काम गरिरहेको छ ।’ बुर्लाकोटीले…