काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने पक्का भएको छ । मन्त्री पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबूकमा पोस्ट गर्दै पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए । ‘राष्ट्रिय…