देउवा नेतृत्वमा आएपछि काँग्रेस छियाछिया भयोः गगन

झापा– कांग्रेस सभापति गगनकुमार थापाले शेरबहादुर देउवा नेतृत्वमा आएपछि काँग्रेसलाई छियाछिया पारेको आरोप लगाएका छन् । झापामा मंगलबार आयोजित एक कार्यक्रममा थापाले बिपी कोइरालाले बनाएको पार्टी पछिल्लो ८-१० वर्षमा छियाछिया पारिएको टिप्पणी गरे । देउवाको नाम उल्लेख नगरे पनि थापाले पार्टी र मुलुक अहिलेको अवस्थामा पुग्नुममा पछिल्लो नेतृत्व दोषी रहेको आरोप लगाएका हुन् । तर…