काठमाण्डु– कांग्रेस सभापति गगन थापाले बीपी कोइरालासँग आफ्नो पुस्ताको सम्बन्ध व्यक्तिगतभन्दा बढी आस्थामा आधारित रहेको बताएका छन् । शनिबार श्यामबहादुर कार्की स्मृति दिवसको कार्यक्रममा बोल्दै थापाले बीपीपुत्र एवं काँग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग हालै भएको कुराकानीको प्रसंग जोडेर बीपीप्रतिको आफ्नो धारणा सुनाए । थापाले शशांकका लागि बीपी पारिवारिक सम्बन्धले जोडिएका पिता भए पनि आफूहरूका लागि…