भारतमा वैरागी र चीनमा रेग्मी राजदूत सिफारिश हुँदै

काठमाण्डु-सरकारले भारत र चीनका लागि नयाँ राजदूत सिफारिश गर्न लागेको छ । पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि विभिन्न  ८  देशमा राजदूत सिफारिश गर्ने निर्णय सरकार परिवर्तनसँगै अलत्रप परेपछि केपी ओली नेतृत्वको नयाँ सरकारले नयाँ राजदूत सिफारिश गर्न लागेको हो । स्रोतका अनुसार भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति…