ललितपुर–३ को चुनावी मैदानमा उत्रिन खोज्दै नारायणकाजी श्रेष्ठ

गोरखा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुर्ख्यौली क्षेत्र ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा लागेका छन् । राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठको केही दिनमा पदावधि सकिँदैछ । त्यसलगत्तै हुन लागेको चुनावका लागि उनले चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् । आसन्न चुनावका लागि गोरखा–२, ललितपुर–३ र…