नेकपाले बहुमत ल्याउँछ, त्यसपछि कोही बेरोजगार बस्नुपर्दैन : वामदेव गौतम

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने बताएका छन्।क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले बहुमत ल्याउने दाबी गरेका हुन् । उनले आफूहरू सही बाटोमा हिँडिरहेको जिकिर गरे। उनले भने, ‘जेनजी विद्रोहलाई पनि शान्तिमा ल्याउनसक्ने क्षमतासहित हाम्रो पार्टी आएको छ। फागुन २१ को चुनावमा बहुमत ल्याउँछ, बहुमत…