काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको बताएका छन् । अभिमुखीकरण उद्घाटनमा बोल्दै उपसभापति अर्यालले सभापति र वरिष्ठ नेता कार्यव्यस्तताको कारणले कार्यक्रममा उपस्थित हुन नसकेको बताउँदै समापनअघि सम्भव भएसम्म ल्याउने प्रयास गर्ने बताएका हुन् । उनले भने, दुवै जनाको स्वास्थ्य स्थिति…