राष्ट्रियसभा सदस्यमा कर्णालीबाट कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित

सुर्खेत – राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आईतबार भएकोे निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवारलाई हराउँदै गठबन्धनले विजयी हासिल गरेको हो । गठबन्धनबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति समेत रहेका ललितजंग शाही र नेकपा एमालेका केन्द्रीय सदस्य मीनासिंह रखाल विजयी भएका हुन् । कर्णालीबाट राष्ट्रिय सभामा…