पूर्व प्रधानमन्त्री डा. भट्टराई भोलि भारत जाने, ग्लोबल समिटलाई सम्बोधन गर्ने

काठमाण्डु – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । नयाँदिल्लीस्थित भारत मण्डपममा आगामी मार्च १२, १३ र १४ (फागुन २८–३०) सम्म सञ्चालन हुने उच्चस्तरीय सम्मेलनमा डा. भट्टराई ‘गेस्ट अफ अनर’का रूपमा सहभागी हुन लागेका उनको सचिवालयले जनाएको छ ।…