काठमाण्डु- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–२बाट उम्मेदवार बनेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको जमानत जफत भएको छ। सो क्षेत्रमा महतोसहित २९ जनाको जमानत जफत भएको हो । त्यसमा १७ जना स्वतन्त्र उम्मेदवार छन्। जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले सदर ७२ हजार ३८१ मतको १० प्रतिशतले हुन आउने सात हजार २३९ मत…