अन्तर्राष्ट्रिय मिडियामा यसरी छाए बालेन

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग झन्डै ५० हजार मतान्तरमा जित हासिल गरेका छन् । बालेनले ६८ हजार ३ सय ४८ मत ल्याएका ल्याउँदा ओलीको १८ हजार ७ सय ३४ मत मात्र आएको छ । जेनजी आन्दोलन पश्चात नेपालमा भएको यस…