एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने सम्भावना छैन : रामकुमारी झाँक्री

काठमाण्डु – नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समीक्षा गरिने बताएकी छन् । राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समीक्षा गरिने बताइन् । उनले भनिन्, ‘एमालेको मत घट्नुमा बैठक बसेर समीक्षा हुन्छ । बैठकको समीक्षाबाट नै…