उपप्रधान र अर्थ मन्त्रालय लिएर विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा

काठमाण्डु -  नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बन्ने भएका छन् । उनीसँगै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ। पौडेलबाहेक अन्यको मन्त्रायले टुंगो लागेको छैन। नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । सत्ता साझेदार अर्को दल…