काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउन अस्वीकार गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री किरातीले सात दिनको समय दिँदै स्पष्टीकरण सोधेका थिए । गत असार ११ गते मन्त्री किरातीले अधिकारीलाई विभिन्न आरोप लगाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए। आज उक्त समय सिमा सकिएको…