आसिफ शाहले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता आशिफ शाहले पार्टीबाट निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। गायिका त्रिशला गुरुङले उम्मेदवारी फिर्ता लिएपछि शाहले पनि सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएका छन्। शाहले आफू सक्रिय राजनीतिमा भन्दा पनि देश विकासको हुटहुटी भएको व्यक्तिको रूपमा चिनिन चाहेको बताएका छन्। देश बनाउने अभियानमा…