मंगलबार बिहानसम्म संसदीय दलमा शेखर र गगनले सहमति जुटाउनु पर्ने

काठमाण्डु- नेपाली कांग्रेसको शेखर कोइराला समूहलाई संसदीय दलको नेताको साझा उम्मेदवारमा सहमति जुटाउन सकस परेको छ । नेताद्वय शेखर कोइराला र गगन थापाले संसदीय दलको नेतामा दावी गर्ने बताएका छन् । कांग्रेसको निर्वाचन समितिले संसदीय दलको नेताका लागि भोलि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । यसैबीच सोमबार बिहान डा.…