कांग्रेस विवाद झन चर्किदै : विशेष महाधिवेशन पक्षधरले भने-यसको अब कुनै विकल्प छैन

काठमाण्डु - नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । शुक्रबार काठमाण्डुको अनामनगरमा विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गर्दै पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः माग गरेका छन्। उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयभित्र हुन नसकेको भन्दै अब विशेष महाधिवेशन बाहेक अन्य विकल्प नरहेको दाबी गरे । पत्रकार…