जेलबाट रेशम चौधरी र विप्लवका कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाण्डु- सरकारले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको सहमति कार्यान्वयन गर्न अध्यादेश ल्याएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेलमा रहेका रेशम चौधरी र विप्लवका कार्यकर्ता छुटाउन नयाँ अध्यादेश ल्याएको हो । यसअघि गत भदौ २७ को मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको थियो…