यी हुन् एमालेका संघ र सातै प्रदेशका समानुपातिक सांसद (सूचीसहित)

काठमाण्डु - नेकपा एमालेले संघ र प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ। शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले संघ र सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। हेर्नुहोस् सूची :