नयाँ सरकार बनाउन कांग्रेस-एमालेसँग नौ विकल्प, कस्तो बन्ला नयाँ सरकार ?

काठमाण्डु- संघ र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको छ । पछिल्लो समय प्रमुख राजनीतिक दलहरू आफ्नो नेतृत्वमा बहुमत जुटाउन हिसाब–किताबमा जुटेका हुन् । उनीहरूले बहुमत पुर्याउन भेटघाट, छलफल र वार्ता बढाएका छन् । यसपाली संसद्मा सात राष्ट्रियसिहत १२ राजनीतिक दलहरूको प्रतिनिधित्व भएको छ । पाँच जना स्वतन्त्र सांसदहरूले…