पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हालै भारतको राजधानी नयाँ दिल्लीको भ्रमण गरेका छन् । नेपालमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आउनै लाग्दा भएको भट्टराईको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । यद्यपी भट्टराईको यो कुनै राजनीतिक भ्रमण थिएन । उनी नयाँ दिल्लीमा भएको विभिन्न कार्यक्रममा सहभागी हुन गएका थिए ।हुन त नेपालमा जेनजी…