काठमाण्डु- पछिल्लो समय नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेताहरु आन्तरिक छलफलमा जुटेका छन् । संघ र प्रदेशसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । अबको प्रधानमन्त्री को बन्ला ? भन्ने आम चासोको विषय बनेको छ । आन्तरिक छलफलमा जुटका नेता मध्ये…