सुनसरी-१ बाट जसपाका अशोक राई निर्वाचित

विराटनगर - सुनसरी-१ बाट जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित भएका छन् । १७ हजार ५९ मत ल्याएर राईले संसद यात्रा तय गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६ हजार ६०६ मतमा रोकिइन् ।  सुरूदेखि नै लिड गरेकी गोमालाई अन्तिममा ४५३ ले पछि पार्दै राई विजयी भए । माओवादीका…