अध्यक्ष ओलीलाई माधव नेपालको प्रश्न- पुस १० गते बनेको सरकार हातबाट कसरी फुत्कियो ?

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुस १० गते बनेको सरकार कसरी फुत्कियो भन्दै प्रश्न गरेका छन् । सोमबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा माधव नेपालले ओलीलाई लक्षित गर्दै बनिसकेको सरकार आफ्नो हातबाट कसरी फुत्कियो भन्दै प्रश्न गरेका हुन् । ‘आफ्नो पीडा र व्यथा पोखेर मात्रै…