क्वात्राको नेपाल यात्राः प्रधानमन्त्री प्रचण्डसँग दुई पटक वार्ता, १४ नेतासँग छुट्टाछुट्टै छलफल

काठमाण्डु  - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय विदेश सचिव विनय मोहन क्वात्रा स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्रा म‌ंगलबार भारत फिर्ता भएका हुन् । उनले नेपालमा रहँदा प्रधानमन्त्री प्रचण्डसँग दुई दुई पटक भेटघाट गरे । पहिलो पटक १…