प्रचण्ड अस्थिर रहेकाले भरोसा छैन: योगेश भट्टराई

काठमाण्डु- नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन जोगाउने पक्षमा आफहरु रहेको बताएका छन् । मंगलबार सुर्खेतको दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले नेकपा एमाले सत्ता गठबन्धन जोगाउने पक्षमा रहेपनि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर रहेकाले भरोसा नभएको बताएका हुन् । ‘अस्थिर राजनीतिले कसैलाई फाइदा हुँदैन। कुनै गन्तव्यमा पुग्न स्थायित्व…