काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले भेटवार्ता गरेका छन् । अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव लिएर लोसपाका नेताहरु देउवा भेट्न धुम्बाराही पुगेका थिए । उनीहरुले ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन देउवासँग आग्रह गरेका छन् । बुधबार धुम्बाराही भएको छलफलमा देउवा, उपसभापति पूर्णबहादुर खड्का र लोसपाबाट अध्यक्ष ठाकुर, नेताहरू…