सुदूरपश्चिम प्रदेश: खगराज भट्ट भावी मुख्यमन्त्री बन्ने पक्का

काठमाण्डु - सुदूरपश्चिममा प्रदेशसभा अन्तर्गत जम्मा सिट संख्या ५३ छन् । जसमध्ये प्रत्यक्षतर्फ ३२ निर्वाचन क्षेत्र हुन् । हालसम्मको निर्वाचनको नतिजा अनुसार प्रदेशसभामा नेपाली कांग्रेस ११ सिटमा विजयी हुँदै पहिलो दल बनेको छ । नेकपा माओवादी केन्द्रले ७ सिट जित्दै दोस्रो स्थान ओगटेको छ भने नेकपा एमालेले ४ सिट जितेको छ । त्यसैगरी नेकपा एकीकृत…