एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक हुन् : अध्यक्ष थापा

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापाले नयाँ भनिएका राजनीतिक शक्तिहरूको वैचारिक आधार स्पष्ट नभएको बताएका छन् । मंगलबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले नयाँ भनिएका राजनीतिक शक्तिहरूले केवल पात्र परिवर्तनको कुरा मात्र गरिरहेको भन्दै अहिलेको अवस्थामा पात्र, दल वा अनुहार मात्र परिर्वन गरेर देशको संकट समाधान नहुने धारणा राखे । देशका…