मुस्ताङबाट खोल्यो कांग्रेसले जितको खाता, २९ वर्षीय योगेश विजयी

काठमाण्डु - नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो विजेतासमेत बनेका छन् । योगेश ३ हजार ९९२ मतसहित विजयी भएका हुन् । उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेश नेपाली कांग्रेसका मुस्ताङ सभापति तथा…