१० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक, कहाँ काे अघि ?

काठमाण्डु - मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ ।  जसअनुसार ५ स्थानसहित नेकपा एमालेकाे ५ स्थानमा र नेपाली कांग्रेसकाे ३ स्थानमा अग्रता रहेको छ। जसअनुसार एमालेले ललितपुर-१, २, ३, झापा– २ र धनुषा- ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर- २, मुस्ताङ र झापा- ३ मा अग्रता लिईरहेको छ ।