४ वर्ष अगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजियोः रवि लामिछाने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै मंगलबार उनीविरूद्ध निर्वाचन आयोगमा उजुरी गरिएको हो । मंगलबार राजकुमार पाण्डेले लामिछानेको उम्मेदवारी खारेजी गर्नको लागि उजुरी दिएका थिए…