सरोजकुमार यादवको राजनीतिक यात्राः गाविस अध्यक्ष हुँदै मधेशको मुख्यमन्त्री

धनुषा - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पटकपटक कार्यकारी पदमा रही अनुभव बटुलिसकेका छन् । यसअघि मधेश प्रदेशको सभामुखको भूमिका निर्वाह गरिसकेका मुख्यमन्त्री यादव सङ्घीय सरकारमा दुईपटक राज्यमन्त्री बनिसकेका छन् । विसं २०३० मा जन्मिका यादव सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन् । भारतीय सीमावर्ती क्षेत्र भारत बिहारका नेतासँग उनको राम्रो सम्बन्ध छ । गाउँ…