परराष्ट्रमन्त्रीमा एनपी साउद

काठमाण्डु- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका हुन् । उनले भोलि शपथ लिने तय भएको छ । एक जना मन्त्रीका लागि शपथको तयारी गर्न पनि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतलनिवासलाई सन्देश पठाइसकेको छ । अब प्रधानमन्त्रीसँग अझै कानून, न्याय…