महेन्द्रनगर - कंचनपुरको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक र एमाले नेतृ निरु पालबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर ३ मा १३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यो क्षेत्रमा जनमत पार्टीबाट सुशीलादेवी विष्ट, नेमकिपाबाट जानकीदेवी गिरी, हाम्रो नेपाली पार्टीबाट दुर्गादत्त…