काठमाण्डु-१ मा लोसपा उम्मेदवार न्यायजुको समर्थन प्रकाशमान सिंहलाई

काठमाण्डु- १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उमेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिहलाई समर्थन गरेका छन् । सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका छन् । सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन…