काठमाण्डु - नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बस्दैछ । समानुपातिकका उम्मेदवारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर बैठक बोलाइएको हो। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको छ । यस्तै कार्यलय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र शनिबार प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलका बारेमा पनि…