प्रधानमन्त्रीसहित गठबन्धनका नेताद्धारा आचारसंहिता उल्लंघन, चुनावी सभामा सैनिक जहाज प्रयोग

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन् । निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दलका नेताहरुलाई हवाईजहाज वा हेलिकोप्टर प्रयोग गर्न रोक लगाएको र निर्वाचन प्रचारप्रसारको अनुमति नै नदिएको बेला सत्ता गठबनधनले सुदूरपश्चिम र कर्णाली प्रदेशका राजधानीमा चुनावी सभा गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको हो । आइतबारमात्रै सत्ता गठबन्धनले…