डडेल्धुरा – डडेल्धुरामा नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराकाे भागेश्वर गाउँपालिका वडा ५ कमिटीले वडाको विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । वडा सभापति जंगबहादुर थापामगरले विज्ञप्ति…