काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । ओली निवास बालकोटमा दुई नेताबीच छलफल भइरहेको छ। राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन । यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन। राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र…