पांच पटक मन्त्री बनेका गिरिराजलाई हराएर एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी-  नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पराजित भएका छन् । १५ वर्षदेखिको लगातार चुनाव जित्दै आएका पोखरेल यसपटक भने महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतोसंग पराजित भएका हुन् । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पोखरेलले जित्नेमा माओवादी केन्द्र ढुक्क थियो । उनि माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ निकट भनेर चिनिंदै आएका थिए । श्रेष्ठकै कोटाबाट…