काठमाण्डु- सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसलाई पनि नागरिक उन्मुक्ति पार्टीले साथ नदिए सरकार संकटमा पर्ने देखिएको छ । मंसिर ४ गते भएको आम निर्वाचनपछि सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार बनेको थियो । तर, रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भए । त्यसपछि माघ २६ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह…