राप्रपाका दीपक बोहोरासँग गृहमन्त्री खाँण पराजित

काठमाण्डु- प्रतिनिधिसमा निर्वाचनअन्तर्गत रुपन्देही ३ मा राप्रपाका नेता दीपक बोहोरा विजयी भएका छन् । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणलाई बोहोराले २५ सयभन्दा बढी मतले पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६ हवार ६ सय ४८ मत पाएका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् । बोहरा २६ सय ४२…