राष्ट्रपति निर्वाचनमा एमालेलाई एक्ल्याउने कांग्रेस-माओवादीको प्रयास

काठमाण्डु- राष्ट्रपतिको निर्वाचनमा सहकार्य गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच निरन्तर छलफल भइरहेको छ । पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको भेटघाट निरन्तर भइरहको हो । यसैबीच बिहीबार पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान खड्का प्रधानमन्त्री प्रचण्डलाई…